२७ मंसिर २०८२, शुक्रबार | Fri Dec 12 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंको मरुमा मृत अवस्थामा भेटिए राई




१७ जेठ ०७८, काठमाडौं । काठमाडौंको मरुमा रुक युवक मृत अवस्थामा भेटिएका छन् । काठमाडौं महानगरपालिका १९ मरुस्थित डेरा गरी बस्ने धनकुटा सहिद भूमि गाउँपालिका ७ घर भएका ३८ वर्षीय सुरेन राई आफ्नै कोठामा सुतिरहेको अवस्थामा सोमबार मृत फेला परेको प्रहरीले जानकारी दिएको छ ।
यस सम्बन्धमा प्रहरीले अनुस।न्धान सुरु गरेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०७८, मंगलबार  ७ : ०६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।