१० भदौ २०८३, बुधबार | Wed Aug 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरको एकान्तकुनामा अपरिचित महिला मृत अवस्थामा फेला




१७ जेठ ०७८, ललितपुर । ललितपुरको एकान्तकुनामा अहिलेसम्म अपरिचित महिला मृत अवस्थामा फेला परेकी छिन् । प्रहरीका अनुसार ललितपुर महानगरपालिका १३ एकान्तकुनास्थित आकासे पुलमुनि अहिलेसम्म नाम, थर,वतन नखुलेकी करिब ४५ वर्षीया महिला बिहीबार मृत अवस्थामा फेला परेकी छिन् ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०७८, मंगलबार  ७ : २० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।