१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


७५ वटा जिल्लामा निषेधाज्ञा, कहाँ कहिलेसम्म ?



२० जेठ ०७८, काठमाडौं । देशभरका अधिकांश जिल्लाहरूमा निषेधाज्ञा भएको एक महिना पुरा भएको छ। बाँकेमा वैशाख १३ गतेदेखि निषेधाज्ञा गरिएको थियो। त्यसपछि काठमाडौँ उपत्यकाभित्र वैशाख १६ गतेदेखि निषेधाज्ञा भयो। कोरोना संक्रमित थपिदैं जाँदा स्थानीय प्रशासन कार्यालयहरूले आफ्नो क्षेत्रमा निषेधाज्ञा लगाउँदै गए।

अहिले देशका ७५ वटै जिल्लामा निषेधाज्ञा गरिएको छ। मनाङ र खोटाङमा भने निषेधाज्ञा छैन। केही दिनयता कोरोना संक्रमितको थपिने दरमा न्यून रूपमा कमी आए पनि उल्लेख्य सुधार भने भएको छैन। त्यसैले देशका विभिन्न जिल्लामा लगाइएको निषेधाज्ञा खुलेको छैन। काठमाडौँ उपत्यकाभित्र निषेधाज्ञाको समय थप गरिएको छ। जेठ ३१ गतेसम्मको लागि निषेधाज्ञा गरिएको छ।

कुन जिल्लामा कहिलेसम्म ?

प्रकाशित मिति : २० जेष्ठ २०७८, बिहिबार  ११ : ४४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।