१० भदौ २०८३, बुधबार | Wed Aug 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरमा थपिए दुई सय ९८ जना काेराेना संक्रमित



२० जेठ ०७८, काठमाडौं । काठमाडौंमा पछिल्लो २४ घण्टामा एक हजार छ सय ३० जना कोरोना संक्रमित थपिएका छन्। यस्तै काठमाडौं उपत्यकाभित्रका तीन जिल्लामा कूल २ हजार ५७ जना कोरोना संक्रमित थपिएका छन्। ललितपुरमा दुई सय ९८ र भक्तपुरमा एक सय २९ जना कोरोना संक्रमित थपिएका स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

प्रकाशित मिति : २० जेष्ठ २०७८, बिहिबार  ६ : १४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।