१० भदौ २०८३, बुधबार | Wed Aug 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर महानगरले खोप खरिदको लागि माग्यो अनुमति



२४ जेठ ०७८,ललितपुर । ललितपुर महानगरपालिकाले महानगरवासीको स्वास्थ्य सुरक्षालाई ध्यान दिदै कोभिशिल्ड खोप खरिदका लागि नेपाल सरकारसँग अनुमति मागेको छ।  कोभिशिल्ड पहिलो डोज लगाएकालाई धेरै समय रनभुल्लमा राख्न नसक्ने भन्दै महानगरले स्वास्थ तथा जनसंख्या मन्त्रालयलाई सोमबार पत्राचार गरी कोभिशिल्ड खोप खरिदका लागि अनुमति मागेको हो।

‘अबिलम्ब त्यहाँबाट कोभिशिल्ड खोप उपलब्ध गराइदिन हुन अनुरोध छ, त्यहाँबाट उपलब्ध हुन नसक्ने भएमा ललितपुर  महानगरपालिकाले आफ्नै खर्चमा खरिद गर्न अनुमति उपलब्ध गराई दिन हुन अनुरोध छ,’ अनुमति पत्रमा भनिएको छ।

महानगरभित्र ११ हजार पाँच सय कोभिशिल्डको दोस्रो डोज लगाउनबाट विमुख छन्।

 

 

प्रकाशित मिति : २४ जेष्ठ २०७८, सोमबार  ६ : ३० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।