२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काभ्रे तिमालकी तामाङ्गको घाँस काट्न जाँदा लडेर मृत्यु



२७ जेठ ०७८, काभ्रे । काभ्रे तिमालकी एक महिला घाँस काट्न जाँदा लडेर मृत्यु भएको छ ।  प्रहरीका अनुसार काभ्रे तिमाल गाउँपालिका २ चुखा बस्ने माईला तामाङकी छोरी १५ वर्षीया सुस्मिता तामाङको भीरबाट लडेर बिहीबार बिहान मृत्यु भएको हो । यसै ठाउँस्थित ठुलो भिरमा घाँस काट्न गएको अवस्थामा लडेर गम्भीर घाइते भएकी उनको उपचारको लागि धुलीखेल अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

प्रकाशित मिति : २८ जेष्ठ २०७८, शुक्रबार  ८ : ३९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।