४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


थप ३३८४ जनामा कोरोना संक्रमण



२९ जेठ ०७८, काठमाडौं । गत २४ घण्टामा ३३८४ जना कोभिड १९ संक्रमित भएका छन् । १४४९४ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा ३३८४ जना कोभिड संक्रमित फेला परेका हुन् । २४ घण्टामा ६२९५ जना संक्रमणमुक्त भएका छन् भने ६१ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०७८, शनिबार  ४ : ४६ बजे