१० भदौ २०८३, बुधबार | Wed Aug 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


पशुपतिनाथ मन्दिर नजिकै एक पुरुष मृत अवस्थामा फेला




२८ जेठ ०७८, काठमाडौं । काठमाडौंको पशुपति मन्दिर नजिकै रुक पुरुष मृत अवस्थामा फेला परेका छन् । काठमाडौं काठमाडौं महानगरपालिका ८ स्थित पशुपति मन्दिर नजिकै सत्तलमा हाल नाम, थर वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।
यस सम्बन्धमा प्रहरीलेआवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०७८, शनिबार  १० : ३२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।