४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


थप २४०७ जनामा काेराेना संक्रमण पुष्टि



३० जेठ ०७८, काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा दुई हजार चार सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलका अनुसार आइतबार १२ हजार चार सय ६ जनामा कोरोना परीक्षणमा दुई हजार चार सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे । उनका अनुसार कोरोना संक्रमणबाट थप ४६ जनाको मृत्यु भएको छ भने तीन हजार ९ सय ९४ जना कोरोनामुक्त भएका छन।

त्यस्तै काठमाडौं उपत्यकाभित्र भक्तपुरमा ५८,ललितपुरमा एक सय १२ र काठमाडौंमा चार सय ८३ गरी कूल ६ सय ५३ जनामा कोरोना  संक्रमण पुष्टि भएको उनले बताए।

प्रकाशित मिति : ३० जेष्ठ २०७८, आइतबार  ५ : २२ बजे