१० भदौ २०८३, बुधबार | Wed Aug 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


नुवकोटकोकी सात वर्षिया बालिकालाई यौन दुर्व्यवहारको आरोपमा ६० वर्षिय पुरुष पक्राउ




१ असार ०७८, नुवाकोट । सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा शिवपुरी गाउँपालिका १ तलाखु खत्रीगाउँ बस्ने ६० वर्षीय सिँह बहादुर तामाङलाई मंगलबार बिहान प्रहरीले पक्राउ
गरेको छ ।
तामाङले ती बालिकालाई ललाई फकाई आफ्नो घरको चोटामा लगि आइतबार यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी पाटीभञ्ज्याङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

 

प्रकाशित मिति : २ असार २०७८, बुधबार  ८ : ५४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।