५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भक्तपुरबाट बालिका बलात्कार अभियोगमा एक युवक पक्राउ



shyam phuyal\lalitpurkhabar, प्रतिकात्मक तस्बिर

१४ असार ०७८, काठमाडौं । महानगरीय प्रहरी परिसर भक्तपुरले १२ बर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखा बैतेश्वर गाउँपालिका ४ घर भइ हाल भक्तपुर नगरपालिका ९ चोखा बस्ने ३२ वर्षीय बसन्त दमाई छन् ।
बालिकाकी आमाले महानगरीय प्रहरी बृत्त जगातीमा किटानी जाहेरी दिएपछि प्रहरीले दमाईलाई आज सोमबार पक्राउ गरी सार्वजानिक गरेको प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिएका छन् ।

 

प्रकाशित मिति : १४ असार २०७८, सोमबार  १० : १८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।