१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरका १०५ सहित उपत्यकामा थप ४९९ जना कोरोना संक्रमित



ललितपुर खबर २२ असार ०७८, काठमाडौं ।  काठमाडौँ उपत्यकामा थप ४९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार  काठमाडौँका ३६५, ललितपुरका १०५ तथा भक्तपुरका २९ जनामा संक्रमण पुष्टि भएको हो।

 

प्रकाशित मिति : २२ असार २०७८, मंगलबार  ६ : ०४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।