२० माघ २०८२, सोमबार | Mon Feb 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


‘निगम निजी क्षेत्रलाई जिम्मा लगाउन खोज्नु सरकारकाे प्रपञ्च’



२७ असार ०७८, काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नेपाल वायु सेवा निगमलाई निजीकरण गर्ने प्रक्रियाको विरोध गरेका छन् ।

उनले सार्वजनिक अपिल जारीगर्दै निजीकरणको गलत प्रक्रियाबाट सरकारलाई पछि हट्न र यस कार्यमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन्।

भट्टराईले निगमलाई पब्लिक लिमिटेडको रुपमा नयाँ कम्पनी दर्ता गर्ने र शतप्रतिशत शेयर निजी क्षेत्रलाई जिम्मा लगाउने गरी कामचलाउ सरकारले प्रपञ्च रचेको आरोप लगाएका छन् ।

प्रकाशित मिति : २७ असार २०७८, आइतबार  २ : ५३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।