१ साउन ०७८, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री निवास बालुवाटार सरेका छन् । उनी आज बिहान बूढानीलकण्ठबाट बालुवाटार सरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
नेपाली कांग्रेसका सभापति देउवा प्रधानमन्त्री नियुक्त भएपछि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बालुवाटारस्थित सरकारी निवास छाडेका थिए ।
१ श्रावण २०७८, शुक्रबार
0
Shares
प्रतिक्रिया