१९ असार २०८३, शुक्रबार | Fri Jul 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंका यी केन्द्रमा लगाइएको छ जोन्सन एन्ड जोन्सनको खोप



४ साउन ०७८, ललितपुर । अमेरिकाले उपलब्ध गराएको जोन्सन एन्ड जोन्सनको खोप काठमाण्डौ जिल्लामा आज साउन ४ गतेबाट लगाउन सुरु गरिएको छ ।
यसका लागि ४४ वटा खोप केन्द्र तोकिएका छन्। कोभ्याक्स कार्यक्रमअन्तर्गत अमेरिकाले गत सोमबार नेपाललाई जोन्सन एन्ड जोन्सनको १५ लाख ३४ हजार ८५० डोज खोप उपलब्ध गराएको थियो। यो खोपको एक डोजमात्र लगाए पुग्छ।

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार  १ : २६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।