६ साउन ०७८, काठमाडौं । नेकपा एमालेले शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई स्पष्टीकरण सोधेको छ देउवालाई प्रधानमन्त्रीमा मतदान गर्ने नेपाल पक्षका १४ जना र ओली पक्षका ८ जना सांसदहरुलाई एमालेले स्पष्टीकरण सोधेको हो।
सोमबारको बैठकले पार्टी निर्णय विपरीत प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने एमालेका २२ जना सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।
प्रतिक्रिया