ललितपुर खबर
८ साउन ०७८, ललितपुर । शुक्रबार विहान बजेर ७ बजेर मिनेटमा राजधानीमा भुकम्पको धक्का महसुस गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ७ बजेर ५ मिनेट जाँदा ३.५ म्याग्निच्युटको भूकम्प मापन भएको छ ।
केन्द्रका अनुसार भक्तपुरको सल्लाघारी नजिक केन्द्रविन्दु भएर भूकम्प गएको हो ।
प्रतिक्रिया