
८ साउन ०७८, काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले लामो दुरीको सवारीसाधन सञ्चालन गर्न अनुमति दिएको छ। शुक्रबार एक सूचना जारी गर्दै लामो तथा मध्यम दुरीका सवारीसाधन सञ्चालनको व्यवस्था गर्न अनुरोध गरेको हो।

स्थानीय समाचार
८ श्रावण २०७८, शुक्रबार

८ साउन ०७८, काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले लामो दुरीको सवारीसाधन सञ्चालन गर्न अनुमति दिएको छ। शुक्रबार एक सूचना जारी गर्दै लामो तथा मध्यम दुरीका सवारीसाधन सञ्चालनको व्यवस्था गर्न अनुरोध गरेको हो।

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार ६ : १६ बजे
प्रतिक्रिया