१९ माघ २०८२, आइतबार | Mon Feb 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


सुकुटेमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु



१० साउन ०७८, चौतारा । सिन्धुपाल्चोक, चौतारा साँगाचोक गढी नगरपालिका–१० सुकुटे बजारमा बागमती प्रदेश ०२–०१८ प ४८३९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई विद्युतको पोलमा ठोक्किएर शनिबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक काभ्रेपलाञ्चोक बनेपा नगरपालिका–७ बस्ने
२४ वर्षीय एलकेश मगरको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : १० श्रावण २०७८, आइतबार  २ : ३६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।