४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


लेखापरीक्षण नबुझाउने ४१ दलको दर्ता खारेज(सूचीसहित)



कान्तिपथस्थित निर्वाचनको कार्यालय ।

१९ साउन ०६८, काठमाडौँ । निर्वाचन आयोगले ४१ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ । तीन वर्षसम्म लेखापरीक्षण नबुझाएका दललाई यही साउन २० गतेदेखि लागु हुनेगरी दर्ता खारेज गरिएको हो । खारेज भएका दलको नाम, चिह्न, झन्डा एक वर्षसम्म अरु कुनै दलले प्रयोग गर्न नपाउने आयोगले जनाएको छ । यसअघि १३६ दल दर्ता रहेकोमा खारेज भएसँगै आयोगमा दल दर्ताको संख्या ९५ रहनेछ ।

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  ५ : ०१ बजे