१ भदौ ०७८,काठमाडौं । २४ घण्टामा काठमाडौँ उपत्यकामा १०३३ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ६७३, भक्तपुरमा १४१ र ललितपुरमा २१९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
स्थानीय समाचार
१ भदौ २०७८, मंगलबार

१ भदौ ०७८,काठमाडौं । २४ घण्टामा काठमाडौँ उपत्यकामा १०३३ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ६७३, भक्तपुरमा १४१ र ललितपुरमा २१९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
प्रकाशित मिति : १ भदौ २०७८, मंगलबार ६ : १७ बजे
प्रतिक्रिया