४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


माधवसमुहद्वारा नेकपा एमाले (समाजवादी) दल दर्ता



२ भदौं ०७८, काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा एमाले (समाजवादी) दल निर्वाचन आयोगमा दर्ता गराएका छन् । पार्टीले चुनाव चिह्न खुला किताब पाएको छ ।
पार्टी दर्ताका लागि दिएको निवेदन दर्ता भएको नेपाल पक्षका नेताहरुले बताएका छन् । निर्वाचन आयोगले प्रस्तावित नाम र चुनावचिन्हमा पार्टी दर्ता गर्न मिल्ने नमिल्ने ४५ दिनभित्र निर्णय गर्नेछ ।

प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार  ४ : ३७ बजे