४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


नेकपा (एकीकृत समाजवादी) को घोषणा पत्र र अन्तरिम विधान तयार(पूर्णपाठ)



८ भदौं ०७८, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टी गठनको घोषणा गरेका नेता माधवकुमार नेपालको पार्टीको घोषणा पत्र र अन्तरिम विधान तयार भएको छ ।

नेता नेपालले आफू पक्षीय नेताहरुलाई सोमबार राति वितरण गरेको घोषणा पत्रमा नेकपा ९एकीकृत समाजवादी० लाई नेपाली सर्वहारा श्रमजीवी वर्गको हित प्रतिनिधित्व गर्ने राजनीतिक संस्थाका रुपमा स्थापित गर्ने उल्लेख छ ।

प्रस्तावित पार्टीका अध्यक्ष नेपालले पार्टीको घोषणा पत्र र अन्तरिम विधान सोमबार राति चन्द्रागिरि रिसोर्टमा आयोजित प्रस्तावित पार्टीका केन्द्रीय सदस्य र सांसदको बैठकका क्रममा अध्ययनका लागि भन्दै वितरण गरिएको हो। बैठकमा ४६ जना केन्द्रीय सदस्य उपस्थित छन् ।

हेर्नुहोस्

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलबार  ९ : १३ बजे