१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरका बडालको भिमफेदीको कोगटे खोलामा डुवेर मृत्यु



फाइल तस्विर

१४ भदौ ०७८,काठमाडौं । मकवानपुर, भिमफेदी गाउँपालिका–८ कोगटे खोलामा डुबेर ललितपुर महानगरपालिका ८ बस्ने १९ वर्षीय सितब बडालको शनिबार दिउँसो मृत्यु भएको छ ।
उनी सहित ६ जना पौडी खेल्न गएको अवस्थामा सितल बेपत्ता भएको भएको प्रहरीलाई जानकारी भएपछि खोज्दा उनी मृत अवस्थामा फेला परेका हुन्
यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

 

प्रकाशित मिति : १४ भाद्र २०७८, सोमबार  ७ : ०३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।