१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


एमाले अध्यक्ष ओलीसँग एमसीसी उपाध्यक्षको भेट



२४ भदौ ०७८, काठमाडौ । चार दिने नेपाल भ्रमणका लागि काठमाडौं आएकी अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)की उपाध्यक्ष फातिमा सुमारले नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग भेट गरेकी छन् ।

बिहीबार बिहान काठमाडौं आएकी फातिमाले दिउँसो ओली निवास बालकोटमा भेट गरेकी एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिए । भेटमा भट्टराई र विष्णु रिमाल पनि सहभागी थिए ।

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहिबार  ५ : ०८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।