७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


रानीवनको मानव सेवा आश्रममा काम गर्ने युवक मृत फेला




३१ भदौ ०७८,काठमाडौं । काठमाडौंको रानीबनमा रहेको एक आश्राममा युव मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार काठमाडौंको नागार्जुन नगरपालिका १ रानीवनस्थित मानव सेवा आश्रमको संरक्षण तथा हेरचाहमा बस्दै आएका काभ्रेपालञ्चोक पाँचखाल नगरपालिका घर भएका ३२ वर्षीय कुमार गौतम आफ्नै सुत्ने ओछ्‍यानमा बुधबार मृत अवस्थामा फेला परेका हुन् ।
घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार  ६ : ३२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।