
५ साउन ०७८, काठमाडौं । राजधानीका काठमाडौं उपत्यकाको ललितपुर महानगरमा साइकल लेन छ । यो साइकल लेन बन्नेताका ठूलै हल्ला खल्ला भयो । ललितपुर स्मार्ट बनाउने नारा धन्किए ।

साइकलमैत्री शहर ललितपुरको हालत तस्विरहरुले बताउछन् । महानगरभित्र अव्यवस्थित पार्किङ,जताततै फ्याकिएको फोहोर र खाल्टाखुल्टीले साइकल लेनको विजोक छ ।

न्युज कारखाना







प्रतिक्रिया