१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


नेकपा एमालेका नेता जोशी एकीकृत समाजवादीमा प्रवेश



२१ असोज ०७८, काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य भानुभक्त जोशी नेकपा एकीकृत समाजवादी (एस)मा प्रवेश गरेका छन् । अध्यक्ष माधवकुमार नेपालले एक कार्यक्रमका बीच उनलाई पार्टी प्रवेश गराएका छन्। बझाङका जोशी पूर्वमन्त्रीसमेत हुन्। समाजवादीमा प्रवेश गर्नुअघि उनले एमालेबाट राजीनामा दिएका थिए।

उनले एमालेले १०बुँदे सहमतिको पालना नगरेको, अन्तरपार्टी निर्देशिका पालना नभएको भन्दै एमाले छोडेको बताएका छन्। उनलाई एकीकृत समाजवादीमा स्थायी कमिटीको जिम्मेवारी दिइएको छ।

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहिबार  २ : १५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।