२४ असोज ०७८, काठमाडौँ । राष्ट्रियसभाको बैठक सूचना टाँसेर स्थगित भएको छ ।
सङ्घीय संसद् सचिवालयले विशेष कारण आजका लागि तोकिएको बैठक यही असोज २५ गते दिउँसो २ बजे बस्ने गरी निर्धारण गरिएको जनाएको छ ।
राष्ट्रिय समाचार
२४ आश्विन २०७८, आइतबार

२४ असोज ०७८, काठमाडौँ । राष्ट्रियसभाको बैठक सूचना टाँसेर स्थगित भएको छ ।
सङ्घीय संसद् सचिवालयले विशेष कारण आजका लागि तोकिएको बैठक यही असोज २५ गते दिउँसो २ बजे बस्ने गरी निर्धारण गरिएको जनाएको छ ।
प्रकाशित मिति : २४ आश्विन २०७८, आइतबार २ : २० बजे
प्रतिक्रिया