११ पुस २०८२, शुक्रबार | Fri Dec 26 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


हेलिकप्टर चढेर यसरी बाढीग्रस्त क्षेत्र घुम्दैछन्, प्रधानमन्त्री देउवा (तस्विरहरु)



प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार बिहान कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ मा महाकाली नदीमा आएको बाढीले गरेको कटान क्षेत्रको स्थलगत निरीक्षण गर्दै । तस्वीर : शेरबहादुर सिंह\रासस

५ कार्तिक ०७८, काठमाडौं । आजकल प्रधानमन्त्री शेर बहादुर देउवा सुदुरपश्चिमको वाढीग्रस्त क्षेत्रको भ्रमणमा छन् । प्रधानमन्त्री निवासबाट हेकिप्टरको यात्रामा निस्नेका प्रधानमन्त्री २ दिनेयात्रामा विहीबार निस्केका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार बिहान कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ मा महाकाली नदीमा आएको बाढीले गरेको कटान क्षेत्रको स्थलगत निरीक्षण गर्दै । तस्वीर : शेरबहादुर सिंह \रासस

बाढीग्रस्त क्षेत्रमा प्रधानमन्त्री देउवाले जनताको गुनासो नसुनिकन फर्केकोसमेत खबरहरु आइरहेका छन् । प्रधानमन्त्री देउवाले पिडितका कुरा नसुनेको भन्दै आलोचना भइरहेको छ ।
प्रधानमन्त्री देउवालेबाढी पिडितलाई राहत प्याकेज दिने आश्वासन भने बाढ्दै हिडेका छन् । तस्विरहरु : रासस

बाढी प्रभावित क्षेत्रको निरीक्षणका क्रममा बिहीबार बझाङ पुग्नुभएका प्रधानमन्त्री शेरबहादुर देउवालगायत । तस्बिरः रमेश केसी\रासस

बाढी प्रभावित क्षेत्रको निरीक्षणका क्रममा बिहीबार बझाङ पुग्नुभएका प्रधानमन्त्री शेरबहादुर देउवालगायत । तस्बिरः रमेश केसी\रासस

प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार बिहान कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ मा महाकाली नदीमा आएको बाढीले गरेको कटान क्षेत्रको स्थलगत निरीक्षण गर्दै । तस्वीर : शेरबहादुर सिंह\ रासस

प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार बिहान कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ मा महाकाली नदीले गरेको कटान क्षेत्रमा स्थानीयलाई सम्बोधन गर्दै । तस्वीर ः शेरबहादुर सिंह\ रासस

प्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका क्रममा कञ्चनपुरको दोधारा चादँनीमा आयोजित कार्यक्रममा सम्बोधन गर्नुहुदै ।
तस्बीरः शेरबहादुर सिंह\रासस

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार  १२ : ५८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।