६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


आइतबार ४ सय ८ जनामा कोरोना सक्रमण




१४ कात्तिक ०७८, काठमाडौं । आज देशभर ४ सय ८ जना कोरोना सङ्क्रमित भेटिएका छन् भने ५१८ जना रोगलाई जितेर घर फर्केका छन् । दश जनाको निधन भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दुई हजार १ सय ६८ जनामा एन्टिजेन र पाँच हजार ७ सय ३१ जनाको पीसीआर परीक्षण गरिएको थियो । आजै सात हजार ८ सय ९९ जनाको स्वास्थ्य परीक्षण गरियो भने देशभरका ३८ हजार ८ सय १५ जनाले खोप लगाए । सङ्क्रमित सङ्ख्या नौ हजार ३ सय ७६ सीमित रहेका छन् ।

 

प्रकाशित मिति : १४ कार्तिक २०७८, आइतबार  ७ : ०९ बजे