१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


एमाओवादी अध्यक्ष प्रचण्ड विरामी, भैसेटीस्थित मेडिसिटी अस्पतालमा भर्ना




२७ कात्तिक ०७८,काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या आएपछि उनी ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका छन् ।
प्रचण्डलाई उच्च रक्तचाप र स्वास्थ्यमा सामान्य समस्या देखिएपछि अस्पताल भर्ना गरिएको सचिवालय जानकारी दिएको छ ।
उनको स्वास्थ्यमा समस्या देखिएपछि महोत्तरीमा आज हुने भनिएको सबै कार्यक्रमहरु स्थगित गरिएको थिए ।

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार  ५ : १७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।