१० पुस २०८२, बिहिबार | Thu Dec 25 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


प्रचण्डको बेड रुममा भारतीय योगगुरु रामदेव




३ मंसिर ०७८, काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय योगगुरु बाबा रामदेव र आचार्य बालकृष्णले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् ।
खुमलटारस्थि प्रचण्ड निवास पुगेका रामदेवले बेड रुपमै पुगेर उनीहरूले प्रचण्ड पत्नी सीताको स्वास्थ्यवस्थाका बारेमा जानकारी लिनुका साथै स्वास्थ्य लाभको कामना गरेका छन् । प्रचण्डको निजी सचिवालयका अनुसार दुवै योग गुरु र प्रचण्डबीच समसामयिक विषयमा संवादसमेत भएको थियो ।
रामदेव र बालकृष्ण योग अध्यात्म सम्बन्धी टेलिभिजन उद्घाटनका लागि नेपाल आएका हुन् ।

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार  ६ : ५१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।