२६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


एमाले महाधिवेशनः निर्वाचन कार्यतालिका प्रकाशन



अध्यक्षमण्डलको बैठक। तस्बिर : राजन काफ्ले

१२ मंसिर ०७८, सौराहा ।  नेकपा एमालेको १०औं महाधिवेशनको निर्वाचन कार्यतालिका प्रकाशन भएको छ।

अध्यक्षसहित पदाधिकारी र केन्द्रीय कमिटीका सदस्यहरु सर्वसम्मत चयनका लागि प्रयास भइरहे पनि ुसहमतिु नजुटेका पदका लागि निर्वाचन गर्न कार्यतालिका प्रकाशन गरिएको हो।
डा.विजय सुब्बाअनुसार केहीबेरमा मतदाता नामावली सार्वजनिक हुनेछ भने साति साढे ११ देखि साढे १२ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । दावी विरोध, फिर्ता लगायतका प्रक्रिया पुरा गरेर राति २ः १० मा उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गर्ने कार्यक्रम छ । निर्वाचन कार्यक्रमअनुसार भोलि विहान ९ बजेदेखि ४ बजेसम्म मतदान हुनेछ ।

 

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  १२ : ०० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।