२२ असार २०८३, सोमबार | Mon Jul 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


धोबी खोलामा चाँगुनारायणका कार्कीको शव फेला



प्रतिकात्मक तस्बिर

१९ मंसिर ०७८, काठमाडौं । काठमाडौं धोबी खोला किनारमा एक पुरुषको शव भेटिएको छ। रातो पुल र कालो पुलबीचको धोबी खोला किनारमा उक्त पुरुषको शव फेला परेको हो।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार मृत फेला पर्नेमा भक्तपुरको चाँगुनारायण–६का ३२ वर्षीय विशाल कार्की छन्। घटना शंकास्पद भन्दै प्रहरीले अनुसन्धान थालेको छ।

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  ९ : ५४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।