१० पुस २०८२, बिहिबार | Thu Dec 25 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


बागमतीमा काँग्रेस सभापतिमा बानियाँको जीत



१९ मंसिर ०७८, काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश महाधिवेशनअन्तर्गत संस्थापन पक्षीय उम्मेदवार इन्द्र बानियाँ विजयी भएका छन् ।
२ हजार २६ मत खसेकोमा बानियाँले १ हजार ८५ मत ल्याएका छन् । जगदीश्वर नरसिंह केसी भने ९ सय ८५ मत पाएका छन् ।

 

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  १० : १२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।