३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


जव मोटरसाइकलमाथि पोल ढल्यो


२४ असार २०७६, मंगलबार  

0
Shares


लपु संवाददाता
२३ असार ०७६, काठमाडौं । काठमाडौंको चाल्नाखेलनजिकै गुडिहेका मोटरसाइकलमाथि विजुलीको पोल ढलेको छ । वा ४० प ५०३५ नम्बरको कालो पल्सरमा सवार हरिशरण वलमीलाई भने भाग्यबश केही भएन । विजुलीको पोल मोटरसाइकलको अघिल्लो भागमा बज्रेको थियो ।
बलामी फर्पिङबाट काठमाडौंतर्फ जाँदै थिए । चालक मोटरसाइकलमा जाँदै गर्दा चाल्नाखेलको ओरालोमा यो दुर्घटना भएको महानगरिय प्रहरी वृत्त फर्पिङ्गका हल्दार सुरेश पटेलले बताए ।

प्रकाशित मिति : २४ असार २०७६, मंगलबार  ७ : ४० बजे