९ पुस २०८२, बुधबार | Thu Dec 25 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


देउवा–सिटौला नजिकिँदै




२४ मंसिर ०७८, काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र पूर्व महानत्री कृष्ण सिटौला पक्षबीच सहमहामन्त्रीमा साझा उम्मेदवार उठाउने बारेमा सहमति भएको छ ।
१४औं महाधिवेसनमा सिटौला पक्षका उमाकान्त चौधरीलाई सहमहामन्त्रीको साझा उम्मेदवार बनाउन दुवै पक्ष सहमत भएका हुन् ।
सिटौलाले महामन्त्री र दुई सह–महामन्त्री माग गरे पनि साझा महामन्त्रीमा अझै छलफल जारी छ । न्युज कारखाना

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  ६ : ५० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।