
२ पुस ०७८, काठमाडौं । सरकारले उधौली पर्व र योमरी पुन्हिको अवसरमा आइतबार सार्वजनिक बिदा दिने भएको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सम्बन्धित समुदायका लागि देशव्यापी र काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेको गृहमन्त्रालयले जनाएको छ ।

स्थानीय समाचार
२ पुस २०७८, शुक्रबार

२ पुस ०७८, काठमाडौं । सरकारले उधौली पर्व र योमरी पुन्हिको अवसरमा आइतबार सार्वजनिक बिदा दिने भएको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सम्बन्धित समुदायका लागि देशव्यापी र काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेको गृहमन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार ३ : ५६ बजे
प्रतिक्रिया