१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भक्तपुरका एक युवकले गरे आफ्नै श्रीमतीको हत्या




५ पुस ०७८, भक्तपुर । भक्तपुरका एक युवकले आफ्नै श्रीमतीको हत्या गरेका छन् । प्रहरीका अनुसार सूर्यविनायक नगरपालिका ५ कटुन्जे डेरा गरी बस्ने २५ वर्षीया मन्दिरा राईको उनकै पतिको कुटपिटबाट मृत्यु भएको हो ।
उनकै पति भोजपुर केराबारी घर भएका २८ वर्षीय जीवन राईले मन्दिरालाई आइतबार राति कुटपिट गरी मृत अवस्थामा छोडी भागेका खबरपछि खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएर घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

प्रकाशित मिति : ५ पुस २०७८, सोमबार  ७ : ३० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।