२२ असार २०८३, सोमबार | Mon Jul 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


चन्द्रागिरी चित्लाङ जाने सडकमा लामा मृत फेला




१६ पुस ०७८, काठमाडौं । काठमाडौंका चन्द्रागिरी चित्लाङ जाने सडकमा एक युवक मृत अवस्थामा फेला पकरेका छन् । प्रहरीका अनुसार चन्द्रागिरी नगरपालिका ४ राम्चेस्थित चित्लाङ जाने बाटोको सडकमा नागार्जुन नगरपालिका १ बस्ने ३० वर्षीय सुजन लामा बिहीबार मृत अवस्थामा फेला परेका हुन् ।
घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १७ पुस २०७८, शनिबार  १० : ३५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।