१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


राप्रपामा ३१ जना केन्द्रीय सदस्‍य मनोनित(नामसहित)



२० पुस ०७८, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ३१ जना नेतालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका छन्।
एकता महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएपछि पहिलो पटक लिङ्देनले ३० जना नेतालाई केन्द्रीय कमिटीमा मनोनीत गरेका हुन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीको विधान बमोजिम दीपक बोहोरा, बालाराम घर्ती मगर, रामकुमार सुब्बा, मोहनकुमार श्रेष्ठ, श्यामबहादुर शाही र पुष्पराज पुरुषसहित केन्द्रीय कार्य समितिमा मनोनीत भएका हुन्।

मनोनीत भएका नेता

१. दीपक बोहरा, रुपन्देही
२. हरिबहादुर बस्नेत, उदयपुर
३. नवराज सुवेदी, रामेछाप
४. बालाराम घर्ती मगर, रोल्पा
५. टंक ढकाल, भोजपुर
६. प्रेम बहादुर भण्डारी, बाँके
७. निरञ्जन थापा, रुपन्देही
८. भीमप्रसाद गौचन, म्याग्दी
९. हेमजंग गुरुङ, लमजुङ
१०. ठाकुर प्रसाद शर्मा, धादिङ
११. रामकुमार सुब्बा, सुनसरी
१२. मुकुन्दश्याम गिरी, सुर्खेत
१३. दिनेश श्रेष्ठ, भक्तपुर
१४. प्रा.डा.गीताभक्त जोशी, काठमाडौं
१५. भक्ति प्रसाद सिटौला, झापा
१६. मोहन कुमार श्रेष्ठ, गोरखा
१७. झनक प्याकुरेल, नुवाकोट
१८. श्यामबहादुर शाही, अछाम
१९. एजी शेर्पा, सोलुखुम्बु
२०.पुष्पराज पुरुष, ललितपुर
२१. रमानन्द न्यौपाने, जुम्ला
२२. सरोजा शर्मा, नवलपरासी
२३. रामप्रताप साह (भोला), सिराहा
२४. रविन चाम्लिङ, खोटाङ
२५. उदयराज पोखरेल, स्याङ्जा
२६. सरस्वती के.सी.अधिकारी, काठमाडौं
२७. दिनेश कार्की, रामेछाप
२८. वीरेन्द्र बम, कैलाली
२९. केशवचन्द्र समाल, रुकुम पूर्व
३०. अम्बर बहादुर विष्ट, झापा
३१. नवीन शाही, काठमाडौं

प्रकाशित मिति : २० पुस २०७८, मंगलबार  २ : ३९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।