११ भदौ २०८३, बिहिबार | Thu Aug 27 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


उपचारका लागि भन्दै झारफुक केन्द्र नागार्जुन लगिएकी बालिकाको मृत्यु



२५ पुस ०७८, काठमाडौं । उपचारका लागि भन्दै धामी–झाँक्रीकोमा लगेकी १४ वर्षीया बालिकाको मृत्यु भएको छ।

सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–२ घर भई भक्तपुरमा बस्ने १४ वर्षीया रोशनी श्रेष्ठको शनिबार मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
काठमाडौंको नागार्जुन नगरपालिका १ स्थित उमा शाही ठकुरीले सञ्चालन गरेको झारफुक केन्द्रमा बालिकाको मृत्यु भएको हो।

बालिकाको मृत्यु भएपछि प्रहरीले ठकुरीलाई पक्राउ गरेको छ।

प्रकाशित मिति : २५ पुस २०७८, आइतबार  ५ : २९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।