१० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


साःफु भक्तपुरद्वारा एक हजार पुस्तक हस्तान्तरण   



२७ पुस ०७८, भक्तपुर। साःफु भक्तपुरले सिन्धुपाल्चोक पाटी भञ्ज्याङस्थित ठूलो थकनी माध्यमिक विद्यालयमा पुस्तकालय स्थापनार्थ आज एक हजार ४० पुस्तक हस्तान्तरण गरेको छ ।

कार्यक्रममा साःफुका संस्थापक अध्यक्ष लक्ष्मी बखाद्यःले विद्यार्थीलाई कक्षागत अध्ययनभन्दा बाहिरका ज्ञान वृद्धि गर्न सहयोग पु¥याउने उद्देश्यले पुस्तक प्रदान गरेको बताइन् । विद्यालयका प्रधानाध्यापक तिलकराज खत्रीले विद्यालयलाई प्राप्त पुस्तकले पुस्तकालय स्थापना गर्न सहयोग पुग्ने बताए ।

प्रकाशित मिति : २७ पुस २०७८, मंगलबार  १२ : २६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।