११ भदौ २०८३, बिहिबार | Thu Aug 27 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर एमाले जिल्ला अध्यक्षले गरे पदभार ग्रहण



१० माघ ०७८, ललितपुर । ललितपुर एमाले अध्यक्ष पुरूषाेत्तम आचार्यलगायत पदाधिकारीहअरूले अाज साेमबार पार्टी कार्यालयमा पदभार ग्रहण गरेका छन् ।
निवर्तमान अध्यक्ष हरिकृष्ण ब्यन्जनकारले नवनिर्बार्चित अध्यक्ष आचार्यलाई सफल कार्यकालको कामना गरेका थिए । केन्द्रीय सदस्य बाबुराम थापाले अध्यक्षले राजनीतिक टिम बनाउने अपेक्षा व्यक्त गरे ।

प्रकाशित मिति : १० माघ २०७८, सोमबार  २ : २२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।