२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सुन्दर नेपाल


हिउ परेपछि राजधानीमा देखिएका नयाँ हिमाल (तस्विरहरु)




२१ माघ ०७८, काठमाडौं । विहीबार रातपरेपछि काठमाडौं उपत्यकामा झमझम पानी पर्यो । पानी सँगै राजधानी वरपरका अग्ला पहाउमा हिमपात भयो ।
जव विहानको उज्यालो भयो आकाश खुल्यो । अनि ती पहाड नयाँ हिमालका रुपमा देखिए । हेर्नुस् शुक्रबार विहान राजधानीबाट देखिएका हिउ परेपछिका नयाँ हिमालहरु :

तस्विरहरु ललितपुर खबरका साथै विभिन्न सामाजिक सञ्जालबाट संकलन गरिएको हो ।

 

प्रकाशित मिति : २१ माघ २०७८, शुक्रबार  ९ : ५८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।