२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


बनेपामा भेटियो नो एमसीसी लेखिएको शंकास्पद बस्तु




१६ फागुन ७८, काठमाडौं । काभ्रेको बनेपा सडकमा शंकास्पद वस्तु भेटिएको छ । बनेपाको पुल बजारमा शंकास्पद बस्तु फेला परेको प्रहरीले जानकारी दिएको छ ।
श्ंकास्पद बस्तुमा नो एमसीसी लेखेर बेरिएको अवस्थामा बीच सडकमा राखिएको । शंकास्पद वस्तु भएको क्षेत्रलाई प्रहरीले सुरक्षा दिएको छ ।
शंकास्पद बस्तु देखिएपछि अहिले पुलबजारको खडकखण्ड बन्द गरिए पनि तस्विरमा भने मानिसहरु झुम्मिरहेको देख्न सकिन्छ । शंकास्पद वस्तु निष्क्रिय पार्न नेपाली सेनाको टोली घटनास्थल पुगिसकेको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७८, सोमबार  ९ : १३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।