११ पुस २०८२, शुक्रबार | Fri Dec 26 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


गोदावरी नेवा दवुमा डंगोल चयन




ललितपुर खबर
१८ फागुन ०७८, ललितपुर । नेवा दय् दवु गोदावरी कमिटीमा राम डंगोल चयन भएका छन् ।
ललितपुरको ठेचोस्थित नेवा स्कूलमा मंगलबारबार सम्पन्न नेवाः दय दवुको पहिलो अधिवेशनमा बरिष्ठ उपाध्यक्ष मदन श्रेष्ठ, महिला उपाध्यक्ष शान्ति महर्जन,नजरमान महर्जन,ज्ञानेन्द्र महर्जन,कोषाध्यक्ष सरिता देशार चयन भएका हुन् ।
केही समयअघि डंगोलकै संयोजकत्वमा तर्दथ समिती बनाइएको थियो ।
गोदावरी नगरमा साँस्कृतिक सम्पदाको जगेर्ना, नेपाल भाषाको प्रवद्र्धनलगायतका सामाजिक क्षेत्रमा अघि बढ्न यो समिटी निर्माण भएकोअध्यक्ष डंगोलले ललितपुर खबरलाई बताए उनले भने, ‘ज्यापु समाज ताम्रकार समाजजस्ता नेवारी समुदायभित्र अन्न संस्था त छन् । हामीले गठन गरेको यो कमिटीले समग्र नेवारी समुदायको हितका लागि काम गर्छ ।’

प्रकाशित मिति : १८ फाल्गुन २०७८, बुधबार  १२ : २६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।