
हेमन्त केसी
१८ फागुन ०७८, जाजरकोट । बाढी पहिरोबाट छिया, छिया भएको बारेकोट लयमा आएको छ ।

इो सुन्दर बारकोटमा अहिले कृषकका खेतबारीमा गहुँबाली हुर्कदै गरेको छ । चारै तीर हिउँले मोडिएका सेताम्य हिमालहरु साँची बसेका छन् ।

सेताम्य हिमालले बारेकोटको सुन्दरतालाई थप आहा बनाइदिएको छ । जाजरकोटबाट जुम्ला र डोल्पा जानका लागि प्रयोग गरिने रुट समेत यही रहेको छ ।



न्युज कारखाना








प्रतिक्रिया