
८ चैत्र ०७८, काठमाडौं । संघ, प्रदेश, स्थानीय तह र स्थानीयवासीको संयुक्त लगानीमा काठमाडौं महानगरपालिका–३१ मीनभवनमार्गमा सामुदायिक भवन निर्माण भएको छ । भवन महानगरका मेयर विद्यासुन्दर शाक्य, प्रदेश सभा सदस्य गणेश दुलाल, वडाध्यक्ष नारायण भण्डारीले संयुक्त रूपमा उद्घाटन गरे ।







प्रतिक्रिया